नियम ३४
खारेजी र बचाउ
(१) राष्ट्रिय महिला आयोग नियमावली, २०६५ खारेज गरिएको छ ।

(२) राष्ट्रिय महिला आयोग नियमावली, २०६५ बमोजिम भए गरेको काम कारबाही यसै नियमावली बमोजिम भए/गरेको मानिनेछ ।